राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं २ का उम्मेदवारहरुले मनोनयन दर्ता गराए
कपन अनलाइन
काठमाडौँ,असोज २६ । मंसिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फ कुन्ती देबी पोखरेलले उम्मेदवारी दर्ता गराएकी छन भने प्रदेश क मा सुनिल केसी र प्रदेश खमा राजु बिष्टले उम्मेदवारी दर्ता गराएका छन ।
उनीहरुले निर्वाचन अधिकृतको कार्यलय थलीमा सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन। बाजा गाजा सहित कार्यकर्ताको बाक्लो उपस्थितिमा मनोनयन दर्ता गराएका थिए ।
तपाइँको प्रतिक्रिया ।