बुढानिलकण्ठ नगरपालिकाको प्रवक्तामा नवराज भट्टराई

बुढानिलकण्ठ नगरपालिकाको प्रवक्तामा नवराज भट्टराई

कपन अनलाइन
काठमाडौं,  असोज ७ ।

बुढानिलकण्ठ नगरपालिकाको प्रवक्तामा नवराज भट्टराई चयन भएका छन। आज बसेको नगर कार्यपालिकाको बैठकले भट्टराईलाइ प्रवक्तामा चयन गरेको हो।

२०७४ र २०७९ सालको स्थानिय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा निर्वाचित भएका युवा वडा अध्यक्ष भट्टराई लामो समय देखि प्रचार ए प्रवर्धनको क्षेत्रमा व्यवसायिक रुपमा सक्रिय रहेका छन ।

तपाइँको प्रतिक्रिया ।