गोकर्णेश्वर नगरपालिका द्वारा रेफ्री प्रदिप लामालाइ आवश्यक खेल सामाग्री प्रदान

गोकर्णेश्वर नगरपालिका द्वारा रेफ्री प्रदिप लामालाइ आवश्यक खेल सामाग्री प्रदान

कपन अनलाइन

काठमाडौं, असोज १ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले फुटबल एन्फा बाट लाइसेन्स प्राप्त  रेफ्री प्रदिप लामालाइ  आवश्यक खेल  सामग्री प्रदान गरेका छन । लामो समय देखि गोकर्णेश्वरको खेलकुद विकासका लागि सक्रिय रहदै उक्त क्षेत्रमा हुने फुटबल प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्दै आएका रेफ्री लामा जोरपाटी युवा क्लबका कोषाध्यक्ष समेत हुन।

 रेफ्री प्रदिप लामाले खुसि ब्यक्त गर्दै नगरपालिकालाइ धन्यवाद दिएका छन ।  नगरपालिकाले खेलाडी र  खेलकुदको लागी राम्रो काम गरेको बताउदै रेफ्रीहरुलाई समेत आवश्यक सामाग्री प्रदान गर्दा थप हौसला बढेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।