सडकमा रहेका घर टहरा हटाउन बुढानिलकण्ठ-१३ को ३५ दिने सुचना !

सडकमा रहेका घर टहरा हटाउन बुढानिलकण्ठ-१३ को ३५ दिने सुचना !

कपन अनलाइन
काठमाडौं, २९ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ ले सडक क्षेत्रमा रहेका घर टहरा हटाउन ३५ दिने सुचना जारी गरेको छ ।वडाको चुनिखेल -गाम्चा -पुखुचा सडकमा रहेका नौ जना वडावासिहरुलाई  ३५ दिन भित्र घत टहरा हराउन अनुरोध गरिएको हो।

वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठले जारी गरेको सुचनामा पटक पटक ताकेता गर्दा पनि घर टहरा नहटा इएकोले सो सुचना जारी गरेको उल्लेख गरिएको छ।

सुचना :

May be an image of text that says 'शान्त, समृद्ध पर्यठकीय बूठानीलकण" बूढानीलकण्ठ नगरपालिका ....... कार्यालय चुनीखेल... काठमाडी प.सं. २०७९/०५० 818 मिति:- २०७९/०५/२5 विषय:- सडकमा भएका घर टहरा हटाउने सम्बन्धी सूचना श्री सरोकारवाला व्यक्तिहरुको उपरोक्त सम्बन्धमा यस बूढानीलकणठ नगरपालिका समय देखि साइड क्लियर नभएर सडक मर्मत पुखुचा सडक धेरै परिरहेको सर्वसाधाहरणलाई आवत जावतमा समस्या सडक निर्माणका बाटोमा स्थलगत तपशिल बमोजिमका घरहरु बाटोमा परेको देखिएकोले उक्त घरहरु भत्काउन ढिलासुस्ती भईरहेको व्यहोरा जानकारी नभत्काइएको हुँदा सडक निर्माणमा उल्लेखित घरहरु भत्काई सडक मितिले उक्त सहयोग गरि नागरिक कर्तव्य निर्वाह गरिदिनुहुन सम्बन्धित सरोकारवालाहरुलाई सूचनाद्धारा जानकारी गराईन्छ रोहितश्रेष्ठ श्रेष्ठ शिव नारायण श्रेष्ठ नारायण श्रेष्ठ सुन्दर श्रेष्ठ टिका नारायण १६६००१०००३२, ०१-४३७२७२५ टिका_लारायग वडा'

तपाइँको प्रतिक्रिया ।