गीत : गणेश नेपाली
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १८।
छिनछिन बजाउदै, आईन हातका चुरा
आज त पक्कै पनि, खोल्छिन मनका कुरा
लगन गाँठो बाधौ भन्दा, कुरा टार्ने सधैं
अचम्मको बानीउनको, बोलीबार्ने सधैं
मन पेट सबै माझी, केही नराखीअधुरा
आज त पक्कै पनि, खोल्छिन मनका कुरा
जिन्दगीमा तिमीबाट, आशाथियो धेरै
ठानेको छु आज मेरो, भोलि पनि मेरै
चुपचापझुल्किन, थुनेर त्यो मुख छुरा
आज त पक्कै पनि, खोल्छिन मनका कुरा
सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।