काठमाण्डौ क्षेत्र नं ४ (२ ) को मैदानमा नेकपा एमालेका ९ जना, छलफल जारी….

काठमाण्डौ क्षेत्र नं ४ (२ ) को मैदानमा नेकपा एमालेका ९ जना, छलफल जारी….

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७ ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) को मैदानमा  नेकपा एमालेका ९ उम्मेदवार देखिएका छन । नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) कमिटीको बैठकमा ९ जना नेताको नाम माथि  छलफल जारी रहेको छ   ।

प्रदेस कमिटीको सुन्दरबस्तीमा रहेको सो बैठकले उद्दव प्रसाद खरेल,विदुर विक्रम खड्का ,लक्ष्मी प्रसाद संग्रौला,जयराम थापा,दुर्गा थापा,गोविन्द  कटवाल ,श्रीकृष्ण श्रेष्ठ  र जगत निरौला छलफलमा रहको उम्मेदवारका दावेदार समेत रहेका प्रदेस क्षेत्रीय संयोजक  पोखरेलले जानकारी दिएका छन।

आज दिउसो बजे देखि भएको छलफलमा प्रदेस कमिटी सदस्य सुकुलाल सुनार ( संगम ) र नागर कमिटी सदस्य रवी थापाले दावी फिर्ता लिएका छन।

 

तपाइँको प्रतिक्रिया ।