तारकेश्वरको समग्र विकास विषयक वृहत् विचार गोष्ठी हुने

तारकेश्वरको समग्र विकास विषयक वृहत् विचार गोष्ठी हुने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

तारकेश्वरको समग्र विकास विषयक वृहत् विचार गोष्ठी भदौ २५ गर्न तदारुकताका साथ तयारी भइरहेको छ । सूचक प्रकाशन र दियो फाउन्डेसन नेपालको आयोजनामा हुन लागेको उक्त गोष्ठीलाई परिणाममुखी बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ । तारकेश्वरको समृद्धि र विकासको लागि हुन लागेको महत्त्वपूर्ण कार्यक्रम हो ।

यो कार्यक्रमलाई सफल तुल्याउनु सम्पूर्ण तारकेश्वरवासीको अहम् दायित्व हो । कार्यक्रम भदौ २५ गते शनिबार बिहान ११ बजे तारकेश्वर वडा नम्बर ६ स्थित धर्मस्थलीको होटल रिभर साइडमा हुनेछ ।

गोष्ठीका प्रमुख वक्ताहरू १) अर्थविद प्रा.डा. केशव खड्का : तारकेश्वरको आर्थिक अवस्था २) साहित्यकार प्रा. डा. घनश्याम पुडासैनी : साहित्य, कला र पर्यटन ३) हिम रश्मि स्कुलका प्रमुख लोकेन्द्र बहादुर खड्का: संस्थागत विद्यालयको शैक्षिक अवस्था ४) साहित्यकार देवेन्द्र अर्याल : इतिहास, संस्कृति र परम्परा ५) शिक्षक संगठन तारकेश्वरका अध्यक्ष तेजनाथ आचार्य : सामुदायिक विद्यालयको शैक्षिक अवस्था ६) कृषि अभियन्ता उद्वव प्रसाद अधिकारी : तारकेश्वरमा खेतीपातीको अवस्था

कार्यक्रमसम्बन्धी कुनै जिज्ञासा भएमा :

दीपक भेटुवाल : ९८४१८७१४१०

सरस्वती काफ्ले : ९८५१०१६१९२

शकुन्तला देवकोटा : ९८४१३४६८९२

बिष्णु ठकुरी : ९८६१८५०८५२

निर्मला अधिकारी : ९८४३१९००२३

मुकुन्द सिलवाल : ९८१३१८२९८१

रामशरण परियार : ९८४९२५७०७३

मन्जु शाही ठकुरी : ९८४९०३५९४०

निर्मला सापकोटा : ९८४१९९२७९८

तपाइँको प्रतिक्रिया ।