शंखरापुर १ लामा बिसौनामा अवस्थित शहीद पार्कमा वृक्षारोपण गरिने

कपन अनलाइन

काठमाडौँ, भाद्र ९।  शंखरापुर नगरपालिका वडा नं १ लामा बिसौनामा अवस्थित शहीद पार्कमा वृक्षारोपण गरिने भएको छ। हरियाली प्रवर्द्धन र बातावरण सन्तुलन कायम गर्ने उदेश्य सहित  शहीद किरण दंगाल स्मृति पार्क निर्माण समितिको आयोजना तथा रोटरी क्लब अफ साँखुको सहयोगमा भाद्र ११ गते शनिबार बिहान ७ बजे हुने उक्त वृक्षारोपण  कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।