गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा नि:शुल्क मधुमेही आँखा शिविर संचालन हुने

गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा नि:शुल्क मधुमेही आँखा शिविर संचालन हुने

कपन अनलाइन 

काठमाडौँ, साउन २५।  गोकर्णेश्वर नगरपालिका वडा नं  ७ मा निशुल्क मधुमेही आँखा शिविर संचालन हुने भएको छ ।   नेपाल आँखा कार्यक्रम तिलगंगाको प्राबिधिक सहयोग र गोकर्णेश्वर नगरपालिका वडा नं ७को आयोजनामा  यहि   साउन २८ गते शनिबार वडा   कार्यालयको  भवनमा बिहान ८ बजे देखि दिउसो २ बजे सम्म मधुमेही आँखा शिविर संचालन हुने भएकोले वडा बासीहरुलाइ उक्त शिबिरमा सहभागी भइ स्वास्थ्य  परिक्षण गर्न वडा अध्यक्ष केशब गुरुङले सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।