सुन्दरीजल क्षेत्रमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

सुन्दरीजल क्षेत्रमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

कपन अनलाइन

काठमाण्डौ ,साउन २४ ।

भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भइरहेकाले पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको बहाव बढ्ने हुँदा तटीय क्षत्रहरूमा भोलि बिहान सम्मै सतर्कता अपनाउन आग्रह गरेको छ ।

अविरल वर्षाका कारण नदीको सतह बढ्ने भएकोले सतर्कता अपनाउन बाढी सुचना केन्द्रले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।