नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) बुढानिलकण्ठ नगर कमिटिको चौथो नगर अधिबेसन सम्पन्न

कपन अनलाइन

काठमाडौँ,साउन २२। नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) बुढानिलकण्ठ नगर कमिटिको चौथो नगर अधिबेसन सम्पन्न भएको छ। शनिबार बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित मिलनचोक  पार्टी भेन्यु मा भएको सो अधिबेसनले नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) बुढानिलकण्ठ नगर कमिटिको अध्यक्षमा हरि श्रेष्ठ सर्वसम्मत रुपले निर्वाचित भएका छन भने उपाध्यक्षमा अक्षय शाह, सचिवमा दिवश अधिकारी,

उप सचिवमा आनील थापा मगर,कोषाध्यक्षमा  मदन कुमार थापालाइ निर्वाचित गरेको सो अधिबेसन बाट सदस्यहरुमा पवनराज गिरी, जितेन्द्र दाश , दिपक चौधरी, राम प्रवेशकुमार गुप्ता,सरोज ढकाल,

सन्तोष श्रेष्ठ, दिपेन्द्र बस्नेत,अन्ज्योती लाल पण्डित, सिताराम कार्की निर्वाचित भएका छन् ।

त्यसै गरि सल्लाहकारमा रबिन्द्र नकर्मी र गोबिन्द भट्टराईलाइ चयन गरेको छ ।

तपाइँको प्रतिक्रिया ।