नागार्जुन नगरपालिका वडा नं २ को सार्वजनिक सुचना

नागार्जुन नगरपालिका वडा नं २ को  सार्वजनिक सुचना

कपन अनलाइन
काठमाडौँ,साउन १६। नागार्जुन नगरपालिका वडा नं २ ले सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष थुमराज केसीले जारी गरेको उक्त सुचनामा नागार्जुन नगरपालिकाको नगरपरिषदको निर्णय अनुसार स्थायी रुपमा बसोबास गरि सरकारी बिद्यालय अध्ययन गर्ने प्रत्येक वडाबाट ५ जना उत्कृष्ट बिद्यार्थीहरुलाई प्राबिधिक शिक्षाको लागि नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने निर्णय भए अनुसार यस वडा बाट शैक्षिक सत्र २०७८ SEE उतिर्ण गर्ने बिद्यार्थीहरुले आफ्नो बायोडाटा र प्रमाणपत्र वडामा पेश गर्न अनुरोध गरिएको ।

तपाइँको प्रतिक्रिया ।