कागेश्वरी मनोहरा नगरपालिकामा राष्ट्रिय परिचय पत्र बिवरण प्रविष्ट कार्य आज पनि बन्द रहने

कागेश्वरी मनोहरा नगरपालिकामा  राष्ट्रिय परिचय पत्र बिवरण प्रविष्ट कार्य आज पनि  बन्द रहने

कपन अनलाइन

काठमाडौं साउन १७।  कागेश्वरी मनोहरा नगरपालिकाले राष्ट्रिय परिचय पत्र बिवरण प्रविष्ट कार्य बन्द रहने सम्बन्धी सार्वजनिक सुचना जारि गरेको छ।  प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जारि गरेको उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत राष्ट्रिय परिचय पत्र वितरणको लागि बिवरण प्रविष्ट गर्ने कार्य संचालन हुदै आएकोमा साउन १६ र १७ गते प्रविष्ट गर्ने कार्य बिशेष कारणले बन्द रहने उल्लेख गरिएको छ    ।

तपाइँको प्रतिक्रिया ।