मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको २५ औं जिल्ला साधारण सभा हुदै

कपन अनलाइन

काठमाडौं साउन १३ । मानव अधिकार तथा शान्ति समाज  काठमाडौं शाखाको २५ औं जिल्ला साधारण सभा हुने भएको छ। विकासमुखी राजनीति ,सेवामुखी राज्यनीति  उद्यममुखी समाज, अधिकारमुखी संस्कृति भन्ने मूल नाराको साथमा  साउन १४ गते शनिबार बिहान ८ बजे ईष्टपोल माविको सभाहल जोरपाटी नारायणटारमा हुने उक्त कार्यक्रममा उपस्थित हुनको लागि आयोजकले सबैलाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।