बुढानिलकण्ठमा नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न

बुढानिलकण्ठमा नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,साउन ८ ।

बुढानीलकण्ठ नगरपालिकामा  नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको गोष्ठिमा नगर प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष, वडा सदस्य लगायत महाशाखा\शाखा प्रमुख गरी करिव ४० जनाको सहभागितामा रहेको थियो ।

सो तालिममा  व्यवस्थापन विज्ञ स्नेह सायमी र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक वाशुदेव अधिकारीले नगरपालिकाको अवसर\चुनौति, लक्ष्य\उपलब्धि, व्यवस्थापनका रणनितिक तालिका सम्बन्धी अन्तक्रियात्मक प्रशिक्षण सत्र सञ्चालन गरेका थिए  ।

प्रशिक्षणमा विषयगत नेतृत्वकर्ताको भुमिका, दिर्घकालिन योजना निर्माण प्रक्रिया, बजेट विनियोजन लगायत  सुशासनका मुलमंत्र जस्ता शिर्षकहरुमा विशेष छलफल गरिएको थियो ।

व्यवस्थापन विज्ञ स्नेह सायमी र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक वाशुदेव अधिकारीले नगरपालिकाको अवसर\चुनौति, लक्ष्य\उपलब्धि, व्यवस्थापनका रणनितिक तालिका सम्बन्धी अन्तक्रियात्मक प्रशिक्षण सत्र सञ्चालन गरेका थिए  ।

सो प्रशिक्षणमा विषयगत नेतृत्वकर्ताको भुमिका, दिर्घकालिन योजना निर्माण प्रक्रिया, बजेट विनियोजन लगायत  सुशासनका मुलमंत्र जस्ता शिर्षकहरुमा विशेष छलफल गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।