नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनले खुल्ला रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौं साउन ५। गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल प्रांगणमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ। नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनको आयोजनामा साउन ६ गते बिहान १०:३० बजे देखि २:३० बजे सम्म चल्ने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न समेत आयोजकले इक्छुक सबैलाई  अनुरोध  गरेको छ ।

तपाइँको प्रतिक्रिया ।