कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले शनिबार  सम्मान तथा पुरस्कार वितरण गर्ने

कपन अनलाइन

काठमाडौं साउन ५। कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले सम्मान तथा पुरस्कार वितरण बिशेष समारोह गर्ने भएको छ । कपन बानेश्वर राष्ट्रिय साहित्यिकको दशौं वार्षिकोत्सवको अवसरमा साउन ७ गते शनिबार अपरान्ह १२ बजे घटराज मेमोरियल स्कुल बुढानिलकण्ठ १२  कपनमा कबा सम्मान पुरस्कार वितरण बिशेष समारोह गर्न लागेको हुँदा उक्त कार्यक्रममा  उपस्थित हुनको लागि सबैलाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।