शंखरापुरमा गाडी दुर्घटना हुँदा एक महिला घाइते

शंखरापुरमा गाडी  दुर्घटना हुँदा एक महिला घाइते

कपन अनलाइन

काठमाडौं असार १८ । शंखरापुर नगरपालिकामा  गाडी दुर्घटना हुँदा एक महिला घाइते भएकी छिन शुक्रबार  शंखरापुर नगरपालिका वडा वडा नं ६ नेपाल विद्युत प्राधिकरणको कार्यालय नजिकैबा ३ च ९५१९ नम्बर टाटा मोबाइल गाडी बिजुलीको पोलमा ठोकिँदा १ महिला घाईते भएकी छिन । घाईते महिलालाई स्थानीयको सहयोगमा अस्पताल लगिएको छ भने चालक प्रहरीको नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको छ।घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।

 

तपाइँको प्रतिक्रिया ।