ईश्वरीय मार्ग मण्डल सच्चाई केन्द्र भन्छ : बुढानिलकण्ठ -११ को केन्द्र पूर्ण रुपमा संचालनमा छ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २५ ।

ईश्वरीय मार्ग मण्डल सच्चाई केन्द्रले आफ्ना सम्पूर्ण शाखाहरु पूर्ण रुपमा संचालनमा रहेको जानकारी दिएको छ।

ईश्वरीय मार्ग मण्डल सच्चाई केन्द्र प्रधान कार्यालयले सुचना जारी गर्दै बुढानिलकण्ठ -११ कपनमा रहेको केन्द्र बन्द नरहेको बताएको छ।

कपनमा रहेको सो केन्द्रमा भवन निर्माण र व्यवस्थापनका लागि केहि दिन बन्द भएको जानकारी दिदै  केन्द्रले विभिन्न माध्यममा आएका गलत र भ्रमपूर्ण समाचारको पछी नलाग्न  अनुरोध समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया ।