गोकर्णेश्वर -३ को भारी उपकरणहरु प्रयोग बन्द गर्ने सम्बन्धी सार्वजनिक सुचना

गोकर्णेश्वर -३ को भारी उपकरणहरु प्रयोग बन्द गर्ने  सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, जेठ २१ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले भारी उपकरणहरु बन्द गर्ने सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले जारी गरेको उक्त सुचना  गोकर्णेश्वर नगरपालिका वडा नं ३ अन्तर्गत साबिक बालुवा गाबिस वडा नं १ देखि वडा नं ९ सम्मका ब्यक्तिगत जग्गाहरु खण्डीकरण तथा अन्य प्रयोजनको लागी भारी उपकरण (डोजर, स्काभेटर, हेवी टिपर)हरु संचालन गर्ने गरेको साथै ब्यक्तिगत जग्गाहरुमा यसरि भारी उपकरणहरु प्रयोग गरि खण्डीकरण तथा सम्यौदा नेपाल सरकारको नाममा भएको पर्ती जग्गा, बन सिमाना, खोल्सा खहरेहरु बाट बाटो प्रयोग गर्ने बिभिन्न समुदाय, समूह,ब्यक्तिहरुले प्रयोग गरेको खानेपानी पाइप, मुहानहरु, र वन सिमानाहरुमा समेत असर परेको देखिएको हुँदा उक्त कार्य गर्न अर्को सुचना जारी  नभए सम्मको लागि  वडामा व्यक्तिगत  रुपमा संचालन भएका भारी उपकरणहरु बन्द गर्ने र जवर्जस्ती गरि चलाएमा कानुन बमोजिम सजाय हुने व्यहोरा  समबन्धित सबैमा सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ ।

हेर्नुहोस सुचना :

तपाइँको प्रतिक्रिया ।