गोकर्णेश्वर ५ मा जेठ २१ गते शनिबार महिलाहरुको क्यान्सर परिक्षण गरिने

गोकर्णेश्वर ५ मा जेठ २१ गते शनिबार महिलाहरुको क्यान्सर परिक्षण गरिने

कपन अनलाइन

काठमाडौं, जेठ २०  । गोकर्णेश्वर नगरपालिका वडा  नं ५ मा  महिलाहरुको क्यान्सर परिक्षण हुने भएको छ।  वडाले सार्वजनिक सुचना जारी गर्दै आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका बीच सम्पन्न समझदारी अनुसार आम्दा नेपालले जेठ २१ गते  शनिबार  बिहान ९ बजे देखि  दिउसो  १ बजे सम्म शहरी स्वास्थ्य केन्द्र गोकर्णेश्वर ५ मा   नगर क्षेत्र भित्र बसोबास गर्ने   महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण गरिने भएकोले स्वास्थ्य परिक्षण गर्न अनुरोध गरेको छ। थप जानकारीको लागि ०१४९१०२३५ र ९८४१८६३७०६

तपाइँको प्रतिक्रिया ।