धार्मिक पर्यटकीय स्थल कालिन्चोक बाट देखिएको सुर्यदयको दृश्य

धार्मिक पर्यटकीय स्थल कालिन्चोक बाट देखिएको सुर्यदयको दृश्य

कपन अनलाइन

काठमाडौं, जेठ १९। दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल कालिन्चोक बाट देखिएको सुर्यदयको दृश्य ।  कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।

कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ ।

 

तपाइँको प्रतिक्रिया ।