बुढानिलकण्ठ -६ मा सुविधा सम्पन्न हेभेन्स्केप ब्युटीहोम संचालनमा आयो

बुढानिलकण्ठ -६ मा सुविधा सम्पन्न हेभेन्स्केप ब्युटीहोम संचालनमा आयो
पछिल्लो समय बुढानीलकण्ठ नगरपालिका आन्तरिक तथा बहीयपर्यटनको गन्तब्य हुन् पुगेको छ सोहि अनुरुप पर्यटकीय मागलाई सम्बोधन गर्न ठूला होटेल तथा रिसोर्ट समेत संचालन हुदै आएको अवस्थामा हेभेन्स्केप ब्युटीहोम संचालनमा आएको हो।
बुढानीलकण्ठ नगर भित्र सुबिधा सम्पन्न ब्युटीहोमको आबश्यकता भएर नै ब्युटीहोम संचालनमा ल्याएको संचालिका शर्मिला थापाले जानकारी दिएकी छन।
अनाथालयमा रहेका बालबालिकाहरुको केश काटी सुरु सो हेभेन्स्केप ब्युटीहोमको उदघाटन गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।