समाजसेवी पारस राईको जन्मदिनमा शैक्षिक सामाग्री सहयोग

समाजसेवी पारस राईको जन्मदिनमा शैक्षिक सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १।

समाजसेवी पारस राईले आफ्नो  जन्मदिनमा बालबालिकाहरुलाई  शैक्षिक सामाग्री सहयोग गरेका छन।

ग्लोबल चिम्से सोलका अध्यक्ष तथा TUCON का केन्द्रिय सदस्य राईले आफ्नो जन्मदिनको अवसर पारेर बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ मा रहेको  द ट्विन अटर फाउन्डेसनमा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन्।

आज बाट ३६ वर्षमा प्रवेस गरेका प्रवासी एकता समाज कोरियाका उपाध्यक्ष राईले सो संस्थालाइ निम्न सामाग्रीहरु सहयोग गरेका छन :

तपाइँको प्रतिक्रिया ।