चम्पादेवी -८ को अध्यक्षमा नेपाली कांग्रेसका खड्ग बहादुर बराल ( हरी ) विजयी

चम्पादेवी -८ को अध्यक्षमा नेपाली कांग्रेसका खड्ग बहादुर बराल ( हरी ) विजयी

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ १।

चम्पादेवी गाउँपालिका वडा नं  ८ को अध्यक्षमा नेपाली कांग्रेसका खड्ग बहादुर बराल ( हरी ) विजयी भएका छन। बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा अनुसार बराल वडा नम ८ को अध्यक्षमा निर्वाचित भएका हुन्।

उक्त निर्वाचनमा बरालले ३३९ मत प्राप्त गरेर विजयी बनेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरी बहादुर गुरुङले २९५ मत प्राप्त गरेका छन ।

त्यस्तै सो वडामा नेकपा माओवादी केन्द्रका निर बहादुर बस्नेतले ३ मत प्राप्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।