ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा एमालेको अग्रता

ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा एमालेको  अग्रता

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ १।

लिखु गाउँपालिकामा नेकपा एमालेले शुरुवात देखि नै अग्रता लिदै आएकाे छ । गाउँपालिका अध्यक्षका उम्मेदवार मिलनकुमार विष्टले १३३५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अशाेक कार्कीले ९४५ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेका अस्मिता थापाले १४११ मत पाउँदा काँग्रेसका उम्मेदवार ७८८ मतमा सिमित छन् । याे परिणाम वडा नं १ २ र ९ गनिसक्दा आएकाे हाे । हाल वडा नं ८ गणना भइरहेकाे छ ।

तपाइँको प्रतिक्रिया ।