बुढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता ,कति छ अन्तर ?

बुढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता ,कति छ अन्तर ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १।

बुढानीलकण्ठ नगरपालिकामा हालसम्मको नतिजा अनुसार प्रमुख  र उप प्रमुख  पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

शुक्रबार राति देखि सुरु भएको मतगणनाको हालसम्म वडा नं १, २, ३ र ४ को मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको हो।

बुढानिलकण्ठ नगरपालिका  वडा नं १, २ र ३ मा फराकिलो मतले अगाडि रहेको नेकपा एमाले वडा नं ४ को नतिजापछी नगर प्रमुखमा  ९७ मतले पछाडी परेको हो। त्यस्तै उपप्रमुखमा नेकपा एमाले ५० मतले पछाडी परेको छ।

बुढानिलकण्ठ नगरपालिकामा  हाल सम्म ८७२७ मत गणना भईसकेको छ भने वडा नं ५ को गणना जारी रहेको छ ।

हेर्नुहोस्  कस्तो छ मत परिणाम:

तपाइँको प्रतिक्रिया ।