गोकर्णेश्वर  नगरपालिका वडा नं  ३  को पछिल्लो मत परिणाम : नेकपा एमालेको अग्रता कायमै

गोकर्णेश्वर  नगरपालिका वडा नं  ३  को पछिल्लो मत परिणाम : नेकपा एमालेको अग्रता कायमै

कपन अनलाइन 

काठमाडौं ज्येष्ठ १ ।गोकर्णेश्वर  नगरपालिका वडा नं  ३  को पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै रहेको छ ।  कुल ३०१३ मत मध्ये २००६ मत गन्दा    नेकपा एमालेका मेयरका उम्मेदवारले  ९०७   मत ल्याएका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७१२    मत प्राप्त गरेका छन। त्यसै गरि उप प्रमुखमा नेकपा एमालेका उम्मेदवारले ८०३   मत प्राप्त गरेकी छिन। भने उनको प्रतिष्पर्धी नेपाली काग्रेसकि उम्मेदवारले ७१२ मत ल्याएकी छिन वडा नं १  मा नेकपा एमाले बाट अध्यक्षका उम्मेदवारले  ७३९   मत ल्याउदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले  ५९४   मत ल्याएका छन ।

त्यसैगरि नेकपा एमालेको महिला  वडा सदस्यले ८४१  मत ल्याउदा प्रतिस्पर्धी नेपाली कांग्रेसकि महिला वडा सदस्य ले ६८८ मत ल्याएकी छिन।  त्यसै गरि दलित महिला सदस्यले ८१०  मत ल्याउदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी दलित महिला सदस्यले ७०४  मत प्राप्त गरेकी छिन।त्यसै गरि नेकपा एमालेका द्वय  वडा सदस्यहरुले क्रमश ८११  र ७०४  मत प्राप्त गर्दा नेपाली कांग्रेसका  वडा सदस्य द्वयले ७०४  र ७१४  मत प्राप्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।