चम्पादेवी गाउँपालिका वडा नं १० को अध्यक्षमा नेपाली कांग्रेसका रोहित प्रसाद ढुंगेल विजयी

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ १ ।

चम्पादेवी गाउँपालिका वडा नं  १० को अध्यक्षमा नेपाली कांग्रेसका रोहित प्रसाद ढुंगेल  विजयी भएका छन।

बैशाख ३० गते  भएको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम अनुसार ५०८  मत प्राप्त गरेर ढुंगेलले  विजय प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी सुस्मा खड्काले ४८०   मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै सो वडामा मंगोल नेशनल अर्गनाइजेसनका कुङ्गा तामाङले १८ मत प्राप्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।