गोकर्णेश्वर नगरपालिका वडा नं २को पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै

गोकर्णेश्वर नगरपालिका वडा नं २को पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै

कपन अनलाइन

काठमाडौँ, बैशाख ३१ ।   गोकर्णेश्वर नगरपालिका वडा नं.  २को पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता हासिल गरेको छ ।   १२ सय  मत गन्दा नेकपा एमालेका मेयरका उम्मेदवारले  ५९६  मत ल्याएका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ४४८  मत प्राप्त गरेका छन। त्यसै गरि उप प्रमुखमा  नेकपा एमालेका उम्मेदवारले ६००  मत ल्याउदा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसकी  उमेद्वारले ५२५  मत प्राप्त गरेकी छिन। त्यसैगरि वडा नं २ मा नेकपा एमाले बाट अध्यक्षका उम्मेदवारले ६१६  मत ल्याउदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले  ४७२  मत ल्याएका छन ।

तपाइँको प्रतिक्रिया ।