बुढानीलकण्ठ नगरपालिका वडा नं २ भंगाल चोकमा आगलागी

बुढानीलकण्ठ नगरपालिका वडा नं २ भंगाल चोकमा आगलागी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं २ भंगाल चोकमा रहेको एक विधुतिय पोलमा बैशाख २५ गते आगलागी भएको थियाे।

आगलागी नियन्त्रणका लागि नगरपालिकाबाट शिग्र रूपमा नगर प्रहरीहरूलाइ परिचालन गरिएकाे थियाे । बेलुकी लगभग ६ः१५ बजेको समयमा लागेको आगोलाई बूढानीलकण्ठ नगर प्रहरीको टाेलीले, नेपाल प्रहरी र स्थानीयहरू सँगकाे सहकार्यमा नियन्त्रण लिएको थियाे।

समयमा नै आगलागी नियन्त्रण गर्न सक्रियताका साथ सहासिक र मानविय भुमिका निभाएका नगर प्रहरीको टोलीका कारण उक्त क्षेत्रमा कुनै पनि मानविय र भौतिक क्षती हुन नपाएको नागर प्रहरीले जानकारी दिएको छ  ।

तपाइँको प्रतिक्रिया ।