गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा कस्तो बन्यो नेकपा माओवादी केन्द्रको टिम ?

गोकर्णेश्वर नगरपालिका वडा नं  ९  मा कस्तो बन्यो नेकपा माओवादी केन्द्रको  टिम ?

कपन अनलाइन 

काठमाडौं बैशाख २६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा  नेकपा माओबादी केन्द्रका  उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन। गोकर्णेश्वर नगरपालिका – ८  निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ९  को अध्यक्षमा माओवादी केन्द्रका बिजेन्द्र लामाले  उम्मेद्वारी दर्ता गराएका छन।

त्यस्तै वडा नं ९ को सदस्यहरुमा माओवादी केन्द्र बाट बिमला लामा, सरिता कालिराज, दावा शेर्पा रहेका  छन् भने नेकपा एकीकृत समाजबादी बाट भावना भट्टराई खुलाल उम्मेदवार बनेकी छन।

तपाइँको प्रतिक्रिया ।