नगरमा विपद व्यवस्थापनको कमाण्ड सम्हालेका बिनोद तामाङ्ग बुढानिलकण्ठ-११ को मैदानमा

नगरमा विपद व्यवस्थापनको कमाण्ड सम्हालेका बिनोद तामाङ्ग बुढानिलकण्ठ-११ को मैदानमा

कपन अनलाइन

काठमाण्डौ , बैशाख २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ५ वर्ष सक्रिय जनप्रतिनिधिका रुपमा पहिचान बनाएका विनोद तामाङ्ग दोश्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका छन।

कार्यबाहक वडा अध्यक्षका रुपमा लामो अनुभव संगालेका तामाङ्ग बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खुल्ला वडा सदस्य पदको उम्मेदवारका रुपमा नेकपा एमालेका तर्फ बाट घरदैलो अभियानमा सक्रिय रहेका छन।

बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन समितिको र्यापिड रेस्पोन्स टिम ( RRT ) को प्रमुखका रुपमा सफलतापुर्वक जिम्मेवारी बहन गरेका उनले वडाको विकास निर्माण र रचनात्मक अभियानमा पनि योगदान दिएका छन।

तपाइँको प्रतिक्रिया ।