स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रसासन कार्यालय काठमाण्डौको अत्यन्त जरुरि सुचना !

स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रसासन कार्यालय काठमाण्डौको अत्यन्त जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ , बैशाख २५।

जिल्ला प्रसासन कार्यालय काठमाण्डौ ले सुचना जारी गर्दै २७ गते मंगल वार राति १२ बजे देखि मादक पदार्थ विक्री वितरण र सेवनलाई पूर्ण रुपमा रोक लगाएको छ ।

हेनुहोस सुचना :

तपाइँको प्रतिक्रिया ।