नेपाली कांग्रेस बुढानिलकण्ठ -१० को घोषणा पत्र सार्वजनिक

नेपाली कांग्रेस बुढानिलकण्ठ -१० को घोषणा पत्र सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

नेपाली कांग्रेस बुढानिलकण्ठ -१० को घोषणा पत्र सार्वजनिक गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा अरहेको अतिथि किचेनमा आयोजित कार्यक्रममा उक्त घोषणा पत्र सार्वजनिक गरिएको हो।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खुल्ला सदस्यमा नेकपा एसका ईश्वर अधिकारी र केदार चौलागाई , महिला सदस्यमा नेपाली कांग्रेसकी बिद्या ज्ञवाली र दलित महिला सदस्यमा तारा नेपाली सहित मैदानमा उत्रिएका वडा अध्यक्ष पदका उम्मेदवार डोर प्रसाद आचार्यले ७ वटा मुख्य विषयमा केन्द्रित रहेर आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हुन्।

के के छ घोषणा पत्रमा ? 

 

तपाइँको प्रतिक्रिया ।