समृद्ध बुढानिलकण्ठ -१२ बनाउने शम्भु भट्टराईको संकल्प : पाँच वर्षमा के के काम गरे ?

समृद्ध बुढानिलकण्ठ -१२ बनाउने शम्भु भट्टराईको संकल्प : पाँच वर्षमा के के काम गरे ?

 

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्ष पदमा उम्मेदवार रहेका शम्भु भट्टराईले वडामा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेकाले अर्को कार्यकाल जनताले विस्वास गरेमा समृद्ध वडा बनाउने संकल्प रहेको बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाको सुशासन समितिको संयोजक रहेर प्रसासन र प्रणाली बुझेका भट्टराईले वडा नं १२ मा अवका दिनमा सामाजिक र मानवीय विकासलाई प्राथमिकतामा राख्ने बताएका छन।

वडा नं १२ मा खानेपानी ,सडक ,ढल र सामुदायिक भवन निर्माणलाई प्राथमिकतामा राखेर ५ वर्ष काम गरेका भट्टराई र उनको टिमले कोरोना प्रकोपमा आफ्नो ज्यानको पर्वाह नगरी वडा वासीको सेवा गरेका थिए भने प्रतिवदत्ता पत्रमा गरेको घोषणा अनुसार एक मात्र सार्वजनिक विद्यालय बाल कुमारी आधारभूत विद्यालयकलाई मावी बनाउने सुविधा सम्पन्न बनाएका थिए।

भट्टराई संगै यस निर्वाचनमा खुल्ला सदस्य तर्फ डिल्ली प्रसाद खतिवडा र शान्ता ढकाल ,महिला सदस्य तर्फ ईश्वरी भट्टराई र दलित महिला सदस्यमा मिना बयलकोटी उम्मेदवार रहेका छन ।

भट्टराईको टिमले के के गर्यो ५ वर्षमा ? 

तपाइँको प्रतिक्रिया ।