गोकर्णेश्वर नगरपालिका वडा नं २ मा कस्तो बन्यो नेपाली कांग्रेसको टिम ?

गोकर्णेश्वर नगरपालिका वडा नं २ मा कस्तो बन्यो नेपाली कांग्रेसको टिम ?

कपन अनलाइन

काठमाडौँ, बैशाख २०| गोकर्णेश्वर नगरपालिका वडा नं २  मा नेपाली कांग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन | निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं २  को अध्यक्षमा   सुदिप पण्डित क्षेत्रीले उम्मेद्वारी दर्ता गराएका छन ।

त्यस्तै वडा नं २  को खुल्ला सदस्यमा नेपाली कांग्रेसका  रोज कुमार लामा   र  गोकुल गिरि ले  उम्मेद्वारी दर्ता गराएका छन। सो वडाको दलित महिला सदस्य पदमा नेपाली कांग्रेस कि जुना दूतराज उम्मेदवार बनेकी छिन।

 

तपाइँको प्रतिक्रिया ।