Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/04/279098489_2498573473610855_3176820105408493705_n-1-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/04/279441946_533894521454943_513360787374816198_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेकपा एमाले गोकर्णेश्वर ३ मा गोकुल बिष्टको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा

कपन अनलाइन

काठमाडौं, बैशाख १७ ।  नेकपा एमालेले गोकर्णेश्वर नगरपालिका वडा  कमिटिले  स्थानीय तह निर्वाचन परिचालन कमिटि गठन गरेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा गोकुल बिष्टको  संयोजकत्वमा २०१  सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।शुक्रबार बिहान वडा कमिटि कार्यलयमामा आयोजित उम्मेदवार परिचय तथा निर्वाचन परिचालन कमिटि घोषणा गरिएको हो  गोकर्णेश्वर नगरपालिका वडा नं ३मा नेकपा एमाले बाट वडाअध्यक्ष पदमा  मुरारी कुइकेलले उम्मेद्वारी दर्ता गराएका छन।

त्यस्तै वडा नं ३ को खुल्ला सदस्यमा एमालेका  बुद्दी बहादुर श्रेष्ठ र सचिन लामा उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्यमा लक्ष्मी भण्डारी उम्मेदवार  बनेकी छन।सो वडाको दलित महिला सदस्य पदमा नेकपा एमाले कि चित्रमाया बि .क उम्मेदवार बनेकी छन ।

 वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा गोकुल बिष्टको  संयोजकत्वमा २०१  सदस्यीय निर्वाचन परिचालन कमिटी गठनगरिएको हो ।त्यसैगरि कृष्ण शरण बिष्टको संयोजकत्वमा १५ सदस्यीय प्रचार प्रसार कमिटि घोषणा गर्नुको साथै पुष्कर बिष्टको संयोजकत्वमा ९ सदस्यीय आर्थिक कमिटि समेत घोषणा गरिएको वडा कमिटिका सचिब नबिन राज बिष्टले कपन अनलाइनलाइ जानकारी गराए । त्यसैगरि सोहि कार्यक्रममा स्वयम्सेवक कमिटि, खाद्य व्यवस्थापन कमिटि र अन्य कमिटि आवश्यकताअनुसार बनाउने निर्णय भएको पनि उनले बताए ।

तपाइँको प्रतिक्रिया ।