बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा कस्तो बन्यो नेकपा एमालेको टिम ?

कपन अनलाइन

काठमाडौँ,बैशाख १२।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४  मा नेकपा एमालेका  उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन।

बुढानिलकण्ठ -२ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ४  को अध्यक्षमा राजेन्द्र खड्का  उम्मेद्वारी दर्ता गराएका  छन।

त्यस्तै वडा नं ४   को खुल्ला सदस्यमा नेकपा एमालेका शिव थापा र वेक तामाङ  उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्य पदमा कमला पन्त  उम्मेदवार बनेकी छन।

सो वडाको दलित महिला सदस्य पदमा  नेकपा एमालेकी सरस्वती नेपाली  उम्मेदवार बनेकी छन।

तपाइँको प्रतिक्रिया ।