नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश ‘क’ का सचिव राजेश थापाले राजिनामा दिदै स्वतन्त्र उम्मेदवारी दिए

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश ‘क’ का सचिव राजेश थापाले राजिनामा दिदै स्वतन्त्र उम्मेदवारी दिए

कपन अनलाइन

काठमाडौँ,बैशाख १२ ।नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश ‘क’  का सचिव राजेश थापाले राजिनामा दिएका छन । थापाले  स्थानीय तहको टिकट वितरणमा मनोमानी ढंगले एक पक्षीय निर्णय गरि आफु खुसि ढंगले टिकट वितरण गरिएकोले नेपाली कांग्रेस पार्टीको साधारण र क्रियाशील सदस्यताको साथै प्रदेश सभा क को सचिब पद बाट राजिनामा  दिदै आसन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ९  को अध्यक्षमा स्वतन्त्र तर्फ बाट उम्मेदवारी दिएको कपन अनलाइनलाइ बताएका छन।

तपाइँको प्रतिक्रिया ।