काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता धर्मदत्त देवकोटा नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता धर्मदत्त देवकोटा नेकपा एमालेमा प्रवेस गरेका छन।

नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तह केन्द्रीय सहकारी विभागका प्रमुख देवकोटा आज नेकपा एमाले केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेमा प्रवेस गरेका हुन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ निवासी देवकोटा २०७४ सालको संघीय निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ को  बाम गठबन्धनका चुनावी कमान्डर समेत रहेका थिए ।

उनि रास्ट्रिय अभिभावक संघका केन्द्रीय अध्यक्ष समेत हुन्।

तपाइँको प्रतिक्रिया ।