वडा नं ८ का जनताको माझमा कागेश्वरी मनोहरा नगर प्रमुख कृष्णहरी थापा

वडा नं ८ का जनताको माझमा कागेश्वरी मनोहरा नगर प्रमुख कृष्णहरी थापा
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ७।
कागेश्वरी मनोहरा नगर प्रमुख कृष्णहरी थापाले नगरवासीहरु संगको छलफल र अन्तरक्रियालाई तीव्र बनाएका छन।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा निर्वाचित भए संगै नगरको पूर्वाधार र सामाजिक विकासमा देखिने र महसुस हुने गरी काम गरेका थापाले आज वडा नं ८ का स्थानीयहरु संग अन्तरक्रिया गरेका हुन्।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिकामा गठबन्धनका सम्भावित उम्मेदवार रहेका थापाले यस अघि पनि विभिन्न वडाहरुमा उपस्थिति भएर जनता संग अन्तरक्रिया गर्दै आएका छन।
तपाइँको प्रतिक्रिया ।