बुढानिलकण्ठको नगर प्रमुखमा नेकपा एमालेका ११ जनाको दावी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २९।

बुढानिलकण्ठ नगरपालिका प्रमुख पदका लागि नेकपा एमालेका ११ जनाले दावी गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को सार पार्टी प्यालेसमा नगर कमिटीले आयोजना गरेको नगर प्रमुख र उपप्रमुखका आकांक्षीहरुको छलफल कार्यक्रममा ११ जनाले नगर प्रमूख पदमा दावी गरेका हुन्।

को को छन दावेदार ?  

१.उद्दव प्रसाद खरेल

२. मिठाराम अधिकारी

३.विदुर विक्रम खड्का

४. सुकुलाल सुनार ( संगम )

५.रमा राई

६. लक्ष्मी संग्रौला

७. जयराम थापा

८. मधु अधिकारी

९.प्रदिप डंगोल

१० ,श्री कृष्ण श्रेष्ठ

११. जगत निरौला

तपाइँको प्रतिक्रिया ।