चुनावमा भोट पाउन महिला नेताले खिचाइन् नग्न तस्विर(भीडियोसहित)

१६  जेठ, एजेन्सी । मेक्सिकोमा चुनावी अभीयानको क्रममा एक कांग्रेस उम्मेदवारले आफ्नो ‘टपलेस’ तस्विर खिचाएकी छिन् । प्रोफेसर समेत रहेकी नतालिया जुआरेजले उक्त तस्विर चुनावी प्रचार बोर्डमा लगाएर भित्ता-भि

त्तामा टासे

की छिन् ।

34 वर्षीय नतालियाका विचारमा यो नग्न तस्विरको माध्यमले शहरका युवाहरूको भोट आफूतर्फ तान्नेछ । उनका अनुसार आफूले गरिरहेको चुनावी प्रसारको कारण जनताले बुझेको जिकिर गर्दै जनताले आफूलाई फरक तरिकाले हेर्न चाहेको बताइन् । उनले विषेशगरी उनलाफ युवाहरुले यो रूपमा हेर्न चाहेको उनको धारणा छ ।
उनको यो विवादास्पद तस्विरमा उनले टपलेस भएर एक हातले आफ्ना स्तनहरु छोपेकी छिन् । यो फोटोमा उनी सँगै उनका ६ जना सपोर्टर्स पनि यस्तै नग्न अवस्थामा देखिएका छन् ।

तपाइँको प्रतिक्रिया ।