भक्तपुरबाट हराएको मोटरसाइकल कपनमा भेटियो

भक्तपुरबाट हराएको मोटरसाइकल कपनमा भेटियो
कपन अनलाइन
काठमाण्डौ ,फागुन २६।
भक्तपुरबाट हराएको मोटरसाइकल कपनमा भेटिएको छ।

भक्तपुर जिल्लाबाट हराएको बा.८१प ८१८८ नं को २२० सि.सि. को मोटरसाईकल यस महानगरीय प्रहरी प्रभागको वडा एरिया अन्तर्गत  बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ कपन बाट फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।