यी हुन नेकपा एमाले काठमाण्डौका १० नगर कमिटी इन्चार्जहरु ,को को बने ?

यी हुन नेकपा एमाले काठमाण्डौका १० नगर कमिटी इन्चार्जहरु ,को को बने ?

कपन अनलाइन

काठमाण्डौ , फागुन २३।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी छैटौ जिल्ला अधिवेसन पश्चात अहिले आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अभियानमा सक्रिय बनेको छ।

४१ सदस्यीय  सचिवालय ,१० प्रतिनीधि सभा क्षेत्रीय कमिटी ,२० प्रदेस निर्वाचन क्षेत्रीय कमिटी , १३८ वडा इन्चार्ज,विभाग तथा विभिन्न जनसंगठन इन्चार्जहरुलाई  जिम्मेवारी दिएको जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले १० वटा नगर कमिटीका इन्चार्जहरुको जिम्मेवारी तोकेको छ।

काठमाण्डौ जिल्लाका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रक्तदान ,सचेतना जस्ता रचनात्मक गतिविधिलाई प्राथमिकता दिएको जिल्ला कमिटीले अहिले विभिन्न क्षेत्रमा स्थानीय तहको निर्वाचन केन्द्रीत अभिमुखीकरण संचालन गरिरहेको छ।

को को बने १० नगर कमिटीका इन्चार्जहरु ?

१.शंखरापुर नगर कमिटी : शोभा कार्की 

२. कागेश्वरी नगर कमिटी : राजाराम पुडासैनी 

३. गोकर्णेश्वर नगर कमिटी : पन्चकृष्ण श्रेष्ठ 

४.बुढानिलकण्ठ नगर कमिटी : लक्ष्मी संग्रौला 

५. टोखा नगर कमिटी : रामकृष्ण श्रेष्ठ

६.तारकेश्वर नगर कमिटी : विवेक देवकोटा 

७. चन्द्रागिरी नगर कमिटी : दीपक पनेरु 

८.नागार्जुन नगर कमिटी : सपना अर्याल 

९.किर्तिपुर नगर कमिटी : लक्ष्मी कुमार महर्जन 

१०.दक्षिणकाली नगर कमिटी : गुन्जमान सिंह बस्नेत 

तपाइँको प्रतिक्रिया ।