बिनोद नेपाल स्मृति फाउन्डेसन बुढानिलकण्ठ १२ को उद्घाटन हुने

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १२ । बिनोद नेपाल स्मृति फाउन्डेसन बुढानिलकण्ठ १२ को उद्घाटन हुने भएको छ।  फाल्गुन १४ गते बिहान ११ बजे स्विट ब्याङक्वेट गणेशमार्ग चावहिलमा पूर्व स्वास्थ्यमन्त्री,वर्तमान प्रतिनिधिसभा सदस्य एबम नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा उद्घाटन हुने उक्त कार्यक्रममा सहभागी हुन आयोजक संस्थाका अध्यक्ष गंगादत्त नेपालले अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।