यस्तो छ सहमतिका लागि कांग्रेस-एमालेको नयाँ विकल्प

काठमाडौ, २९ चैत ।  सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संघीयतामा सहमति हुन नसके त्यसलाई संविधान मस्यौदाको अनुसूचीमा राखेर सहमतिको प्रयास जारी राख्ने विकल्प अघि सार्ने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न दुईदलीय कार्यदलले बैठकले सहमति हुन नसकेको संघीयतासहितका विषय अनुसूचीमा राखेर संविधानको मस्यौदा निर्माण गर्ने बाटो खुलाइ प्रक्रियामा जान सकिने निष्कर्ष निकालेको छ।

तपाइँको प्रतिक्रिया ।