बुढानिलकण्ठ नगरपालिकामा रोजगारीको अवसर ! २०७८ फाल्गुन २, सोमवार कपन अनलाइन काठमाण्डौ ,फागुन २ । बुढानिलकण्ठ नगरपालिकामा रोजगारीको अवसर आएको छ । नगरपालिकाले सुचना प्रकासित गर्दै न्युनतम रोजगारीमा सामेल हुन् चाहने इच्छुक नगरवासी संग आवेदन माग गरेको छ । सुचना : तपाइँको प्रतिक्रिया ।