समुन्नत जालपादेबी युवा क्लब तथा लायन्स क्लब अफ काठमाडौं डाँफेले गोकर्णेश्वर ३ मा रक्तदान गर्दै

कपन अनलाइन

काठमाडौँ, माघ २८ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ।  माघ १९ गते शनिबार  समुन्नत जालपादेबी युवा क्लब तथा लायन्स क्लब अफ काठमाडौं डाँफेको  संयुक्त आयोजना मा  सातौँ तथा नियमित  रक्तदान कार्यक्रम  हुने भएको हो। रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट शनिबार बिहान १० बजे बाट गोकर्णेश्वर नगरपालिका वडा नं ३ वडा कार्यालय प्राङ्गणमा संचालन हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले जानकारी गराएको छ। नाम दर्ता तथा अन्त्य जानकारीको लागि ९८४९६०३८६४ मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।